टिपिएस नविकरणका लागि पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय अनुदार

टिपिएस नविकरणको पहल गर्न परराष्ट्र मन्त्रालय अनुदार होमप्रसाद लम्साल । टेक्सास – अमेरिकामा रहेका नेपालीका लागि टिपिएस नविकरणका लागि पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय अनुदार देखिएको छ। तीन बर्षअघिको शक्तिशाली भूकम्पको कारण अमेरिकामा बसोबास एवम् कामकाजका लागि कानूनी हैसियत नभएका आप्रवासी एवम् विद्यार्थीलाई अध्यागमन सम्बन्धी दिइएको अस्थायी संरक्षणको व्यवस्था(टीपीएस)नविकरणको दिन नजिकिदै गर्दा अन्यौल बढ्दै … Continue reading टिपिएस नविकरणका लागि पहल गर्न नेपाल सरकार परराष्ट्र मन्त्रालय अनुदार